४.०५ अंकले घटेको नेप्सेमा पौने चार अर्बको कारोबार
nepalnews.com · Fri Aug 07 09:42:27 GMT 2026

काठमाडौँ। साताको पाँचौँ तथा अन्तिम कारोबार दिन आज (शुक्रबार) नेप्से एकल अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ४.०५ अंकले घटेर बन्द भयो। अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको छ।
नेप्से बिहीबार १३.८२ अंकले घटेको थियो। बुधबार ४.७९ भने अंकले बढेको थियो। मंगलबार २१.१५ अंकले घटेको थियो। सोमबार पनि १.२० अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१५ प्रतिशतले घट्दै नेप्से २६५०.०९ विन्दुमा रोकिएको छ।
Read full story at source (nepalnews.com)