सांसदहरूले छोडेनन् प्रधानमन्त्रीले प्रष्टीकरण दिनुपर्ने माग
ratopati.com · Fri Aug 07 09:44:41 GMT 2026

काठमाडौँ । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा दिएको विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनु पर्ने माग छोडेका छैनन् ।
विपक्षी दलका सांसदहरूले शुक्रबार पनि सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै उठेर विरोध गरे। त्यसपछि सभामुख अर्यालले विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक सांसदलाई बोल्न समय दिए ।
Read full story at source (ratopati.com)