सांसद रमेश प्रसाईंको प्रश्न – चुनाव प्रचारका क्रममा अनलाइन, अहिले लामो लाइन ?
ratopati.com · Fri Aug 07 09:50:02 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा सांसद प्रसाईंले सरकारको कार्यशैली र जनसरोकारका मुद्दामा भइरहेको ढिलासुस्तीप्रति आफ्नै सरकारको विरोध गरेका हुन्।
Read full story at source (ratopati.com)