नेपालमा भुटानी, तिब्बती र रोहिङ्ग्या गरी १० हजारभन्दा बढी शरणार्थी
kendrabindu.com · Fri Aug 07 09:46:51 GMT 2026

काठमाडौं। नेपाल प्रहरीले देशमा हाल तीन विभिन्न मुलुकका १० हजारभन्दा बढी शरणार्थी बसोबास गरिरहेको जनाएको छ। सामाजिक सञ्जालमा शरणार्थीसम्बन्धी भ्रामक र अपुष्ट जानकारी फैलिन थालेपछि प्रहरीले आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार नेपालमा भुटानी, तिब्बती र रोहिङ्ग्या समुदायका शरणार्थी रहेका छन्। तीमध्ये भुटानी शरणार्थीको संख्या सबैभन्दा धेरै छ।
Read full story at source (kendrabindu.com)