खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड
khabarhub.com · Fri Aug 07 09:45:42 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मनसुनजन्य विपद्, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खाना पकाउने ग्यासको आपूर्ति, सामाजिक सुरक्षा तथा कृषि क्षेत्रका विविध समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (khabarhub.com)