भाजपा अब आरएसएस र मोहन भागवतको कुरा सुन्दैन : अभिजीत दीपके
annapurnapost.com · Fri Aug 07 09:41:25 GMT 2026

भारत : जेन–जीलाई लिएर आरएसएस प्रमुख मोहन भागवतले दिएको बयानप्रति कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले प्रतिक्रिया दिएका छन् ।
अभिजीत दीपकेले भने, ‘म चाहन्छु, भाजपाका नेताहरूले एक पटक मोहन भागवतको कुरा सुनून् । किनकि मोहन भागवत भाजपा संरक्षक हुन् । आरएसएस भाजपाको मार्गदर्शक हो । भाजपाले आरएसएस र मोहन भागवतको कुरा सुन्न छोडेको छ ।’ उनले भने, ‘मोहन भागवतजीले जेन–जीलाई राष्ट्रविरोधी नभन्नुहोस् भन्नु हुन्छ । तर भाजपाका नेताहरूले हामीलाई भाइरस भन्छन् । नितिन नवीनले यसलाई ‘कक्रोच भाइरस’ भनेका छन् । धर्मेन्द्र प्रधानले हामीलाई आतंकवादीहरूको ‘बी टिम’ भनेका थिए ।’
Read full story at source (annapurnapost.com)