मिलन गुरुङलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ
ratopati.com · Fri Aug 07 09:53:03 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले आपराधिक पृष्ठभूमिका चक्रे मिलन भनिने मिलन गुरुङले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ दिएको छ ।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले बिहीबार गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गर्ने निर्णय सुनाएको हो ।
Read full story at source (ratopati.com)