नेपाल प्रहरीले भन्यो: नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थीको बसोबास
nagariknews.nagariknetwork.com · Fri Aug 07 09:40:38 GMT 2026

नेपाल प्रहरीले नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
शरणार्थीलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो। प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)