‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’
khabarhub.com · Fri Aug 07 09:53:15 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न वर्गका नागरिकले आर्थिक अभावका कारण मृत शरीरको अन्तिम संस्कार गर्नसमेत कठिनाइ भोग्नुपरेको विषय उठाएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले राज्यले गरिब तथा असहाय नागरिकका लागि अन्तिम संस्कारजस्तो संवेदनशील विषयमा निःशुल्क वा सहज व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएकी हुन् ।
Read full story at source (khabarhub.com)