आइएमई बैंकले ल्यायो 'ग्लोबल नेक्स्ट जेन अकाउन्ट', घरमै बसेर मिनेटमै खात खोल्न सकिने
ratopati.com · Fri Aug 07 09:55:56 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवालाई थप प्रविधिमैत्री र सरल बनाउने उद्देश्यका साथ युवाहरूलाई लक्षित गर्दै 'ग्लोबल नेक्स्ट जेन अकाउन्ट' सञ्चालनमा ल्याएको छ ।
पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकको कार्यालयसम्म धाउनुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ । अब ग्राहकहरूले आफ्नै घर वा कार्यस्थलबाट डिजिटल माध्यमको प्रयोग गरी सहजै बैंक खाता खोल्न सक्नेछन् ।
Read full story at source (ratopati.com)