श्रीलंकासँगको टेस्ट सिरिजअघि भारतलाई चोटको चिन्ता : बुमराहपछि अब कप्तान शुभमन गिल पनि घाइते
setopati.com · Fri Aug 07 09:55:00 GMT 2026
श्रीलंकाविरुद्धको महत्त्वपूर्ण टेस्ट सिरिज सुरु हुनुअघि भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ।
भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिल अभ्यासका क्रममा घाइते भएका छन्। चोटका कारण उनी श्रीलंका क्रिकेट ११ विरुद्धको तीन दिने अभ्यास खेलको पहिलो दिन मैदानमा उत्रन सकेनन्।
Read full story at source (setopati.com)