सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
arthasansar.com · Fri Aug 07 09:56:06 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो ।
Read full story at source (arthasansar.com)