पूरा सिलिन्डर वितरण गर्न थालेपछि ग्यासको माग एकैपटक वृद्धि भयो : उद्योगमन्त्री
ekantipur.com · Fri Aug 07 09:58:16 GMT 2026

पूरा सिलिन्डर वितरण गर्न थालेपछि ग्यासको माग एकैपटक वृद्धि भयो : उद्योगमन्त्री
माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाइरहेको उद्योगमन्त्री गौरी कुमारीले बताएकी छन् ।
Read full story at source (ekantipur.com)