ग्यास अभावबारे सरकारलाई प्रसाईंको प्रश्न– मन्त्री क्वार्टरमा पनि अभाव छ ?
newsofnepal.com · Fri Aug 07 09:55:51 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारणले रातभर लाइन बस्नुपरेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
Read full story at source (newsofnepal.com)