सम्पत्ति कमाएको आरोप खेपिरहेका चक्रे मिलनले पाए सफाइ
barnanmedia.com · Fri Aug 07 09:55:12 GMT 2026

सर्वोच्च अदालतले गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
Read full story at source (barnanmedia.com)