यातायात क्षेत्रमा ‘ईडीएल’ र ‘भीआरएस’ प्रणाली कार्यान्वयन, सेवाग्राही भौतिक रुपमा उपस्थित हुनु नपर्ने
clickmandu.com · Fri Aug 07 10:07:33 GMT 2026

काठमाडौं । सरकारले यातायात सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउने उद्देश्यले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) र भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) कार्यान्वयनमा ल्याएको छ ।
पूर्वाधार विकास मन्त्रालयले वर्षौंदेखि कायम रहेको म्यानुअल प्रणालीका कारण उत्पन्न झन्झट, अनियमितता र ढिलासुस्ती अन्त्य गर्न यो नयाँ प्रणाली लागू गरेको हो । यो प्रणाली कार्यान्वयनमा आएपछि सेवाग्राहीले आवेदन दिनेदेखि स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरणसम्मका अधिकांश कार्यहरू अनलाइनमार्फत नै सम्पन्न गर्न सक्ने व्यवस्था गरिएको छ ।
Read full story at source (clickmandu.com)