देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
barnanmedia.com · Fri Aug 07 09:58:09 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् ।
गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा छन् ।
Read full story at source (barnanmedia.com)