रमेश प्रसाईको प्रश्न- ग्यासको लाइन देखेर लाज लाग्यो, प्रधानमन्त्री र मन्त्रीक्वाटरमा अभाव छ की छैन ?
nepalsamaya.com · Fri Aug 07 10:10:13 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको घरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गर्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रसाईले बजारमा ग्यासको अभाव देख्दा लाज लागेको भन्दै प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गरेका छन्।
Read full story at source (nepalsamaya.com)