४५ वर्षसम्म निर्माण नसकिएको लेटाङ-छ नम्बर बुधबारे सडक
onlinekhabar.com · Fri Aug 07 10:03:20 GMT 2026

२२ साउन, धनकुटा । मोरङको लेटाङबाट धनकुटाको छ नम्बर बुधबारे हुँदै पाँचथर र पश्चिमी इलामलाई तराईसँग सबैभन्दा छोटो दूरीमा जोड्न सडक निर्माण थालिएको ४५ वर्ष पुगिसक्यो ।
‘लेटाङ–छ नम्बर बुधबारे सडक’का नामले परिचित यो सडक निर्माणको आधा शताब्दि पुग्नैलाग्दा अझै निर्माण कार्य पूर्ण रूपमा भने सकिएको छैन ।
Read full story at source (onlinekhabar.com)