कांग्रेस नेताहरूले भेटे राष्ट्रपतिलाई
setopati.com · Fri Aug 07 10:08:00 GMT 2026

नेपाली कांग्रेसका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
शीतल निवास पुगेर राष्ट्रिय सभा सांसद रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
Read full story at source (setopati.com)