श्रीलंकन अलराउन्डर धनन्जय लक्षनले पोखराबाट एनपिएल खेल्ने
setopati.com · Fri Aug 07 10:10:00 GMT 2026
पोखरा एभेन्जर्सले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि श्रीलंकाका अलराउन्डर धनन्जय लक्षनसँग सम्झौता गरेको छ।
पोखराले दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेको आधारमा लक्षनसँगको सहकार्यलाई निरन्तरता दिएको हो।
Read full story at source (setopati.com)