कोशीमा मन्त्रीपरिषद पुनर्गठनको कसरतः एमाले र नेकपाबीच के-के भयो सहमति ?
nepalpress.com · Fri Aug 07 10:13:53 GMT 2026

विराटनगर । कोशी प्रदेशको सरकार पुनर्गठनका विषयमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी बीच छलफल सुरु भएको छ । सरकार पुनर्गठनका विषयमा एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई, एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीसहित कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले छलफल थालेका हुन् ।
आज भएको छलफलमा नेकपाको तर्फबाट संसदीय दल कोशीका नेता इन्द्र आङ्बो, पूर्व मुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी कोशीका इन्चार्ज राजेन्द्र राई, प्रदेश अध्यक्ष हर्क नेम्वाङ मिक्सो सहभागी भएका थिए ।
Read full story at source (nepalpress.com)