यता नसमात्न आदेश,उता डढेर मर्ने चेतावनी
janaaastha.com

भारत बिहार प्रदेश जिल्ला पश्चिम चम्पारन बाल्मिकी नगरमा अवस्थित सम्पर्क तथा भूआर्जन कार्यालय गण्डक योजना बाल्मिकी नगरको नेपालतर्फका अधिकृत सोभित हलुवाईले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ नगरेमा आत्मदाह गर्ने चेतावनी दिएका छन् । आज साँझ पाँच बजे बुद्ध चोकमा आत्मदाह गर्ने भन्दै उनले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेका हुन् ।
Read full story at source (janaaastha.com)