रुपन्देहीको रोहिणीमा २७१ थान लालपुर्जा वितरण
ratopati.com · Fri Aug 07 10:17:09 GMT 2026

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–५ अन्तर्गतका गाउँब्लक क्षेत्रका जग्गाधनीलाई शुक्रबार २७१ थान जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
रोहिणी–५ मा आयोजित कार्यक्रममा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव तथा नापी कार्यालय रुपन्देहीका प्रमुख मणि प्रसाद रेग्मीलगायतले स्थानीयलाई लालपुर्जा हस्तान्तरण गरेका हुन्।
Read full story at source (ratopati.com)