मन्त्री लम्सालले रोहीणीमा बाँडे २७१ गाउँब्लक जग्गाधनी पूर्जा
himalpress.com · Fri Aug 07 10:15:59 GMT 2026

बुटवल- रुपन्देहीको रोहिणी गाउँपालिकाका वडा न.५ अन्तर्गत रहेका गाउँब्लक जग्गाधनी पूर्जा वितरण गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत नापी विभाग, नापी कार्यालय रुपन्देही तथा रोहिणी गाउँपालिका गाउँपालिका धकधईको संयुक्त आयोजनामा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले २७१ घरधनीलाई जग्गाधनी पूर्जा वितरण गरेका हुन्।
Read full story at source (himalpress.com)