कल्पनाको मृत्युपछि कतारबाट फर्किए श्रीमान मनोज
setopati.com · Fri Aug 07 10:17:00 GMT 2026

बिहीबार दिउँसो तुलसीपुरमा सवारी दुर्घटनामा परी २१ वर्षीया श्रीमती कल्पना केसी डाँगीको मृत्यु भएपछि उनका ३२ वर्षीय श्रीमान मनोज डाँगी कतारबाट स्वदेश फर्किएका छन्।
गत मंसिर २१ गते मागी विवाह गरेका मनोज विवाहको डेढ महिनापछि रोजगारीका लागि कतार गएका थिए।
Read full story at source (setopati.com)