ब्युँताइयो लिच्छविकालीन सप्तपाताल पोखरी (तस्वीरहरू)
onlinekhabar.com · Fri Aug 07 10:10:35 GMT 2026

२२ साउन, काठमाडौं । वर्षौंदेखि अतिक्रमणको चपेटामा परेको ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण गरिएको छ ।
ललितपुर महानगरपालिकाले लिच्छविकालीन सम्पदाका रूपमा परिचित सप्तपाताल पोखरी पुनर्निर्माण गरी पुनः ब्युँताइएको हो । उक्त स्थानमा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन बन्दै थियो ।
Read full story at source (onlinekhabar.com)