साउनदेखि सञ्चालनमा आउँदै नागढुङ्गा–नौबिसे सुरुङमार्ग
nagariknews.nagariknetwork.com · Mon Jun 08 12:43:08 GMT 2026

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)