पार्टीको आधिकारिक निर्णय विपरित उम्मेदवार घोषणा गरे रास्वपाले कारबाही गर्ने
ratopati.com · Fri Aug 07 10:22:14 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पार्टीको आधिकारिक संयन्त्रबाहिर गएर आधिकारिक निर्णय प्रक्रियालाई अवरुद्ध गर्न खोज्नेलाई कारबाही गर्ने भएको छ।
रास्वपाले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’ को आचारसंहिता तथा दण्ड–सजयासम्बन्धी पाँच बुँदे विशेष व्यवस्थाको बुँदा नम्बर ४ मा गुटबन्दी, दुष्प्रचार र चरित्र हत्या गर्नेलाई गम्भीर अनुशासनहीनता मानिने उल्लेख छ।
Read full story at source (ratopati.com)