राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
nepalsamaya.com · Fri Aug 07 10:23:32 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन्।
Read full story at source (nepalsamaya.com)