देउवा स्वदेश फर्किँदा धरपकड भए विरोधमा उत्रिन्छौं- शशांक कोइराला
lokaantar.com

नेपाली कांग्रेस संस्थापन इतर समूहको नेता डा. शशांक कोइरालाले साउन २९ गतेदेखि आयोजना गरिएको भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने बताएका छन् ।
शुक्रबार इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन् ।
Read full story at source (lokaantar.com)