देवानगञ्ज घटनाका विषयमा न्यायिक समिति गठन गर्न कांग्रेसको माग
nepalpress.com · Fri Aug 07 10:24:08 GMT 2026

विराटनगर । नेपाली कांग्रेस सुनसरीले देवानगन्ज घटनाको विषयमा न्यायिक समिति गठन गर्न माग गरेको छ ।
कांग्रेस सुनसरीले सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई ज्ञापन पत्र बुझाउँदै देवानगञ्ज घटनाका विषयमा न्यायिक समिति गठन गर्नका लागि सरकारलाई ३ दिने अल्टिमेटम दिएको हो ।
Read full story at source (nepalpress.com)