स्थानीय तह उम्मेदवार छनोटका लागि रास्वपाको ५ बुँदे मापदण्ड लागू
bishowkhabar.com · Fri Aug 07 10:25:00 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा–२०८३ सार्वजनिक गरेको छ ।
साउन १३ गतेको केन्द्रीय समिति बैठकबाट अनुमोदित उक्त रुपरेखाअनुसार भदौ १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुला गरिनेछ ।
Read full story at source (bishowkhabar.com)