अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट
nagariknews.nagariknetwork.com · Fri Aug 07 10:17:48 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार काठमाडौंमा स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण तथा न्यायप्राप्तिसँग सम्बन्धित विषयमा छलफल गरेकी छन्।
भेटका क्रममा परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्यायप्राप्तिप्रतिको अपेक्षा मन्त्रीसमक्ष राखेको थियो। मन्त्री बादीले परिवारका भनाइ सुन्दै उनीहरूले भोग्दै आएको पीडाप्रति संवेदना व्यक्त गरिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)