धनञ्जय लक्ष्मणले फेरि पोखराबाट एनपिएल खेल्ने
kendrabindu.com · Fri Aug 07 10:28:13 GMT 2026
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंकान अलराउन्डर धनञ्जय लक्ष्मणलाई पुनः अनुबन्ध गरेको छ।
पोखराले शुक्रबार उनलाई आगामी सिजनका लागि टोलीमा निरन्तरता दिएको घोषणा गरेको हो।
Read full story at source (kendrabindu.com)