मानव–वन्यजन्तु सहअस्तित्वका लागि ‘हात्ती सेन्चुरी’ कार्यक्रम ल्याइँदै
bishowkhabar.com · Fri Aug 07 10:27:41 GMT 2026

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन सरकारले ‘हात्ती सेन्चुरी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएकी छन्।
बिहीबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री चौधरीले मानवजस्तै वन्यजन्तुलाई पनि सुरक्षित रूपमा बाँच्ने अधिकार भएकाले उनीहरूको संरक्षणका लागि कार्यक्रम ल्याउन लागिएको जानकारी दिइन्।
Read full story at source (bishowkhabar.com)