स्थानीय तह निर्वाचन प्रयोजनका लागि ‘उम्मेदवार रास्वपाले बनायो पाँच बुँदे मापदण्ड
barnanmedia.com · Fri Aug 07 10:20:38 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’ सार्वजनिक गरेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले तयार गरेकाे रुपरेखा साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि रुपरेखा सार्वजनिक गरेको हो।
उक्त बैठकले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवार छनोट गर्न आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको थियो ।
Read full story at source (barnanmedia.com)