टेलिभिजन कार्यक्रममा फर्किए हर्के हल्दार, ‘कमेडी बाज’ मा देखिने
onlinekhabar.com · Fri Aug 07 10:30:47 GMT 2026

काठमाडौँ । लामो समय ‘हर्के हल्दार’को परिचय बनाएका कलाकार विष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत फर्किएका हुन् । यसबीचमा उनी लामै समय टेलिभिजनबाट गुमनाम थिए ।
आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको शोमा उनी पर्फमरको भूमिकामा देखिनेछन् । अर्थात, हरेक साता हास्यव्यंग्य प्रस्तुति दिनेछन् ।
Read full story at source (onlinekhabar.com)