प्रतापपुर गाउँपालिकाका अध्यक्षलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
ekantipur.com · Fri Aug 07 10:38:55 GMT 2026

प्रतापपुर गाउँपालिकाका अध्यक्षलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
पश्चिम नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवलाई प्रहरीले पक्राउ अनुमति लिएकोमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।
Read full story at source (ekantipur.com)