फाइभजीको कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई निर्देशन, प्रतिफलको सुनिश्चिता खोज्दै टेलिकम र एनसेल
clickmandu.com · Fri Aug 07 10:37:05 GMT 2026

नेपालको टेलिकमले क्षेत्रको कुल वार्षिक व्यापार नै ७० देखि ७५ अर्ब रुपैयाँमा मात्रै सिमित हुन थालेको छ । यसबाट टेलिकम कम्पनीले पाउन लाभबाट १० वर्षमा पनि फाइभजीका लागि गरेको लगानी नउठ्ने भएकोले तत्कालै र सरकारको कुनै सहुलियत बिना सेवाप्रदायक फाइभजीमा लगानी गर्न भने तयार छैनन् ।
काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरु नेपाल टेलिकम र एनसेललाई तीब्र गतिको मोबाइल इन्टरेनट फाइभजी सुरु गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।
Read full story at source (clickmandu.com)