सुनकोशी बेपत्ता पराजुली दम्पतीको खोजी जारी, थप सुरक्षा टोली परिचालन
kendrabindu.com · Fri Aug 07 10:44:02 GMT 2026
काभ्रेपलाञ्चोक। काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर छ।
बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायत सुरक्षा निकायका प्रमुख आफैँ फिलमा खटिएका छन् ।
Read full story at source (kendrabindu.com)