५जी सेवा सुरू गर्नका लागि कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
setopati.com · Fri Aug 07 10:40:57 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरू गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ।
साथै, देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ।
Read full story at source (setopati.com)