ग्यास अभावबारे उद्योग मन्त्रीको ‘झारा टार्ने’ जवाफ
onlinekhabar.com · Fri Aug 07 10:46:19 GMT 2026

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसदहरूले ग्यास अभावको विषयमा सरकारको जवाफ खोजे । सत्तारुढ दल रास्वपाकै सांसदहरूले समस्या के हो यथार्थ राख्न आग्रह गरे ।
ग्यास आयात कम आएको हो भने प्रष्ट भन्न र वैकल्पिक उपाय खोज्न सुझाए । वैकल्पिक उपाय खोज्नमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यदि कृति अभाव हो भने यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न आग्रह गरे ।
Read full story at source (onlinekhabar.com)