मल तरणमा विअनियमितताको आशंका, प्रभावकारी अनुगमनको माग
bishowkhabar.com · Fri Aug 07 10:48:58 GMT 2026
काठमाडौं– अघिल्लो वर्षको तुलनामा करिब ४०० मेट्रिकटन बढी रासायनिक मल उपलब्ध गराइए पनि व्यवस्थापन तथा वितरण कार्यविधिको प्रभावकारी पालना नहुँदा जिल्लामा मल अभाव देखिएको भन्दै गुनासो बढेको छ ।
हेमराज जोशी ले यस वर्ष सात हजार ५०० मेट्रिकटनभन्दा बढी अनुदानको मल बिक्री–वितरण भइसके पनि अभाव देखिनु आश्चर्यजनक भएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष कञ्चनपुरका छ वटा पालिकामा करिब सात हजार १०० मेट्रिकटन अनुदानको मल ११० सहकारीमार्फत वितरण हुँदा मल अभावको समस्या देखिएको थिएन ।
Read full story at source (bishowkhabar.com)