देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
rajdhanidaily.com · Fri Aug 07 10:53:02 GMT 2026

काठमाडौं । जेन-जी आन्दोलनपछि सार्बजनिक कार्यक्रममा नदेखिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक सामुहिक मञ्च प्रयोग गर्दैछन् । साउन २९ देखि ३१ गते हुने नेपाली कांग्रेस संस्थापनइतरको भेलामा देउवा सामुहिक मञ्च प्रयोग गर्ने भएका हुन् ।
नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले शुक्रवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी यस’bout जानकारी गराएका हुन् । उनले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोमा खुसी व्यक्त गरे । नेता कोइरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट दायर गरिएको न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले २०८३ साउन २१ गते अनुमति प्रदान गरेको जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)