पोखरामा धनञ्जयकै निरन्तरता
baahrakhari.com · Fri Aug 07 10:53:14 GMT 2026
काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पनि श्रीलंकन अलराउन्डर धनञ्जय लक्ष्मणलाई निरन्तरता दिने निर्णय गरेको छ ।
उनले दोस्रो संस्करणमा पनि पोखराको प्रतिनिधित्व गरेका थिए । दोस्रो संस्करणमा मात्र तीन खेल खेलेका लक्ष्मणले राम्रो छाप छाडेका थिए । १० विकेट लिएका उनले ५३ रन पनि प्रहार गरेका थिए ।
Read full story at source (baahrakhari.com)