कमरेडलाई अभद्र ब्यवहारमा सात दिन थुनाइ
janaaastha.com

हिजो साँझ दाङबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो नम्बर ५ का इञ्चार्ज तिलक पुन सात दिन प्रहरी हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, दाङले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
Read full story at source (janaaastha.com)