अफ्रिकन स्वाइन फिभरले मरे सदर चिडियाखानाका तीन बँदेल
onlinekhabar.com · Fri Aug 07 10:56:33 GMT 2026

२२ साउन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका ३ वटा बँदेल मरेका छन् ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर (एएसफ) देखिएको छ ।
Read full story at source (onlinekhabar.com)