के ‘इस्लामिक नाटो जन्मिदैछ ? टर्की, साउदी अरेबिया र पाकिस्तानको यस्तो तयारी
arthadabali.com · Fri Aug 07 11:06:43 GMT 2026

टर्की, साउदी अरेबिया र पाकिस्तानबीच संयुक्त रक्षा सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले शुक्रबार रियादमा नयाँ रक्षा सम्झौतामा हस्ताक्षर हुँदैछ ।
सम्झौताले प्रमुख मुस्लिम बहुल राष्ट्रहरूबीच सैन्य तथा रणनीतिक सहकार्य थप सुदृढ हुने अपेक्षा राखेको छ । अनौपचारिक रूपमा चर्चा हुने ‘इस्लामिक नाटो’ अवधारणालाई पनि पुनः चर्चामा ल्याएको छ ।
Read full story at source (arthadabali.com)