पूर्वएसएसपी दीपक रञ्जित राप्रपाको काठमाडौं महानगर अध्यक्षमा निर्वाचित
kendrabindu.com · Fri Aug 07 11:07:24 GMT 2026

काठमाडौं। राप्रपाको काठमाडौं महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दीपक रञ्जित निर्विरोध निर्वाचित भएका छन्।
राप्रपा काठमाडौं महानगरपालिकाको निर्वाचन समितिको कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गर्ने समय अपरान्ह १२ बजेसम्म निर्धारित थियो।
Read full story at source (kendrabindu.com)